You are currently viewing यसरी विकास हुन्छ केटाकेटीको आनीबानी र स्वभाव

यसरी विकास हुन्छ केटाकेटीको आनीबानी र स्वभाव

एक बालिकालाई उनका पिताले खेलौना चिम्पान्जी जन्मदिनमा दिन्छन्। त्यस उपहारले ती बालिकाको प्रकृतिको अध्ययन गर्ने स्वभावको आरम्भ गर्छ।

जेन गोडालले पाएको त्यो जुबिली नाम गरेको खेलौना चिम्पान्जी उनको प्रेरणाको श्रोत बन्छ। जेन गोडालले आफ्नो जीवन तान्जानियामा यही प्राणीको खोज र अनुसन्धानमा लगाउँछिन्। उनको अध्ययन प्राणीको स्वभाव, प्रकृतिको संरक्षण सबैका लागि अध्ययन र प्रेरणा बन्छ। जेन गोडालको प्राणीशास्त्र र इकोलोजीमा अतुलनीय योगदान छ।

()

Leave a Reply