यही मिति २०८१ साल जेठ ११ गते शुक्रबारका दिन नवदुर्गा आ.बि. बि.गाउ जुगेडामा र २०८१ साल जेठ १२ गते शनिवारका धनगढी११, शहरी स्वास्थ्य केन्द्र घोड्सुवामा क्यान्सर हेल्थ क्याम्प संचालन हुने भएकाले उक्त शिविरमा गइ निशुल्क सेवा लिन हुन सम्पुर्णमा अनुरोध छ
धनगढीमा क्यान्सर हेल्थ क्याम्प संचालन हुने सम्बन्धी सुचना
- Post author:Website Admin
- Post published:May 20, 2024
- Post category:पोर्टफोलियो
- Post comments:0 Comments