You are currently viewing नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को २३ औं‌ बार्षिकोत्सवको अवसरमा धनगढी उप- महानगरपालिकालाई रू. ५०००००/- हस्तान्तरण |

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को २३ औं‌ बार्षिकोत्सवको अवसरमा धनगढी उप- महानगरपालिकालाई रू. ५०००००/- हस्तान्तरण |

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को २३ औं‌ बार्षिकोत्सव को अवसरमा उक्त कम्पनि .लि का सुदुरश्चिम प्रदेश प्रमुख श्री दिपक राज भट्ट, शाखा प्रवन्धक श्री गणेश राज अवस्थी, बरिष्ठ एजेन्सी मेनेजर श्री मदन भट्ट, पेशागत बिमा अभिकर्ता संघ प्रेदश अध्यक्ष धर्मान्द पन्तज्युको उपस्थितिमा वृक्षारोपणका लागि रू. ५०००००/- हस्तान्तरण गर्नु भएको छ | साथै आगामी दिनहरुमा पनि धनगढी उप-महानगरपालिकाको बिभिन्न सामाजिक कार्यक्रमहरुमा सहभागी हुने प्रतिद्बता समेत गर्नु भएकोमा धनगढी उप-महानगरपालिकाको तर्हाफबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु |

Leave a Reply