धनगढी उप-महानगरपालिकालाई रू. १,००,०००/- अक्षेरपी एक लाख नगद सहित सम्मानित

WWF Nepal को 31st Anniversary को अवसरमा आज धनगढी उप-महानगरपालिकालाई प्रकृति संरक्षणमा उच्च योगदान दिए वाफत WWF Nepal Conservation Awards 2024 कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका मा. मन्त्री नवल किशोर साह सुठीज्यूबाट प्रदान गरिएको छ । धनगढी उप-महानगरपालिकालाई रू. १,००,०००/- अक्षेरपी एक लाख नगद सहित सम्मान गरिएको सम्पूर्ण नगरवासीमा जानकारी गर्दछु ।

Continue Readingधनगढी उप-महानगरपालिकालाई रू. १,००,०००/- अक्षेरपी एक लाख नगद सहित सम्मानित

हाम्रो धनगढी हामी बनाउछाैं

धनगढी- १ भवानी टोलमा सामाजिक परिचालक श्री भागेश्वरी उप्रेतीको नेतृत्वमा स्थानीयहरू संग फोहर ब्यस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरियो। २०८० फागुन २६ गत ()

Continue Readingहाम्रो धनगढी हामी बनाउछाैं